जिपको ठक्करले एकजनाको मृत्यु
प्रकाशित मिति
२०७८ बैशाख १६ गते, बिहीबार १०:२१
जिपको ठक्करबाट वीरगञ्जमा एकजनाको मृत्यु भएको छ ।

बुधबार राति जन्ती लिएर आएको जिपले ठक्कर दिँदा वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ आठराहा टोल निवासी ५० वर्षका मकसुद आलमको मृत्यु भएको हो ।
गाउँमै जन्ती लिएर आएको ना ४ प २०३१ नम्बको बोलेरो जिपले आलमलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि लैजाने क्रममा बाटोमा नै ज्यान गएको स्थानिय प्रहरीले जनाएको छ ।
मृतकको शब पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । जिप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया