वित्तीय संस्था र विवाहका १५ जना सवार सवारीलाई लकडाउनमा पास नपर्ने
प्रकाशित मिति
२०७८ बैशाख १५ गते, बुधबार ०९:२९
काठमाडौँ :भाेलिदेखि हुने निषेधाज्ञामा वित्तीय संस्था र विवाहका १५ जना सवार सवारीलाई लकडाउनमा पास नपर्ने प्रशासन कार्यालयले आदेश जारी गरेको छ ।
विहिबारदेखि सुरु हुने लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्न इजाजत पाएका सहकारी कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा सवारी साधन
सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक विज्ञप्तिमार्फत आदेश गरेको हाे ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको आदेशमा संशोधन गरी सो व्यबस्था गरेको हो ।
साथै विवाहमा सहभागी हुन व्यानर र दुलाह-दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यवस्था पनि गरिएको साे आदेशमा जनाइएकाे छ ।

Recent News
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
- यस्तो छ आजको मौसम
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया