• ५ साउन २०८३, मंगलबार
  • ४:२० बेलुका

निजी सवारी नभएका यात्रुलाई प्रिपेड ट्याक्सी सेवा

प्रकाशित मिति

२०७८ बैशाख १५ गते, बुधबार ०८:०४

काठमाडौँ :  विमानस्थल आवतजावत सहजताका लागि प्रिपेड ट्याक्सी चलाउन सुरु गर्ने  उड्ययन कार्यालयले जनाएकाे छ ।

 

Kamana Sewa

 

Classic Tech Desktop

उपत्यकामा बिहिबारदेखि प्रिपेड ट्याक्सी सवारी साधन चलाउन निषेध गरिएको  तर हवाई उडान सुचारु नै रहने हुनाले विमानस्थल आवतजावत गर्ने यात्रुका लागि प्रिपेड ट्याक्सी सुचारु हुने अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएकाे हाे ।

 

उपत्यकाका  विमानस्थलसम्म जान टिकट देखाएर पाउने निर्णय तीन प्रमुख जिल्ला अधिकारीले गरेका छन् । निजी सवारी नभएका यात्रुका लागि प्रिपेड ट्याक्सीलाई सुचारु गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीले बताएका छन्  ।

 

निजी सवारी नभएका कर्मचारीका लागि यातायातको व्यवस्थापन गर्नेगरी पनि उपत्यकाका प्रजिअहरुसँग छलफल भइरहेको तिवारीले बताएका छन् ।

 

हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट डोमेष्टिकतर्फ दैनिक १ सय २९ र अन्तर्राष्ट्रियतर्फ १६ जहाजले उडान भरिरहेका छन् ।

प्रतिकृया