• २६ भदौ २०८३, शुक्रबार
  • १२ः०८ राती

राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०६:१४

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा उनलाई नियुक्त गरेको हो ।

National Life

एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । एएफसी–एन्फा ए लाइसेन्स पुरा गरेका बस्नेतले यसअघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।

प्रतिकृया