कतार जाने नेपालीलाई १० दिन क्वारेन्टिन अनिवार्य
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार ०६:१६
काठमाडौं: नेपाल र भारतसहितका दक्षिण एसियाली मुलुकबाट कतार जाने व्यक्तिले अबदेखि १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार गरेको निर्णयमा कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने यात्रु क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख छ ।
दोहास्थित नेपाली दूतावासका अनुसार अप्रिल २९ देखि यो नियम लागु हुनेछ । ती मुलुकबाट कतार प्रवेश गर्ने यात्रुहरुले ४८ घण्टा अगाडिको कोभिड–१९ को नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।
कतारमा कोभिड खोप लगाइसकेका व्यक्तिमा समेत यो नियम लागु हुने जनाइएको छ । कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने यात्रुले पनि पीसीआर परीक्षण गरेको हुनुपर्ने उल्लेख छ ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया