चेल्सीद्वारा युनाइटेड १-० ले पराजित
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०८:११
चेल्सीलाई महत्वपूर्ण जित, लिभरपुल रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई १-०ले पराजित गरेको हो ।
चेल्सीको जितमा ४३ औँ मिनेटमा टिमो वेर्नरले गरेको गोल नै निर्णायक बन्यो । ८१ औँ मिनेटमा बाल्बुउना सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि वेष्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि चौथो स्थानको चेल्सीको ३३ खेलबाट ५८ अंक भएको छ । वेष्ट ह्याम ५५ अंकसहित पाँचौँ स्थानमा छ ।
यसैबिच शनिबार राति नै घरेलु मैदानमा भएको खेलमा लिभरपुल भने न्यूक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । चौथो स्थानको होडमा रहेको लिभरपुलका लागि बराबरीले धक्का लागेको छ । ३३ खेलबाट ५४ अंकसहित छैटौँ स्थानमा छ ।
(एजेन्सी)
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया