• २६ भदौ २०८३, शुक्रबार
  • २ः३१ दिउँसो

३९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०५:५८

बर्दिया : ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१ चनौरा बस्ने २४ वर्षीय दिनेश थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

 

थारुले कर्णाली नदीको तटबन्धनमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया