त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट : मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गर्दै नेपाल
प्रकाशित मिति
२०७८ बैशाख ६ गते, सोमबार ०२:४७
काठमाडौँ: त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सरिजमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ। कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मेलेसियाले १६ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।
उसका लागि सयिद अजिजले २७, शरविन मुनियन्डेलले २० र शाफिक शरिफले १५ रन जोडेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। मलेसियालाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमले एक–एक विकेट लिए।
नेपालले सिरिजको आफ्नो पहिलो खेलमा शनिबार नेदरल्याण्ड्सलाई हराएको थियो। मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
Related
Recent News
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
- सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, तटीय बस्तीमा जोखिम
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया