दिल्लीमा एक हप्ता लकडाउन
प्रकाशित मिति
२०७८ बैशाख ६ गते, सोमबार ०२:४०
भारतको राजधानी दिल्लीमा एक हप्ताका लागि लकडाउन लागु भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले त्यसलाई ध्यानमा राखेर आउँदो हप्ताको सोमबार बिहानसम्मका लागि लकडाउन घोषणा गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।
केजरीवालले भनेका छन्, ‘सबै परिस्थितिको अनुगमन गरेर सरकारले ६ दिनका लागि लकडाउन लागु गर्ने निर्णय गरेको छ । आज सोमबार राति १० बजेदेखि आउँदो सोमबार बिहान ५ बजेसम्म लकडाउन रहने छ।’ यो छोटो अवधिको लकडाउन रहेको र बढ्ने सम्भावना निकै कम रहेको उनले बताएका छन्। गरिबहरुका लागि लकडाउनको समय निकै कठिन हुने थाहा हुँदैहुँदै संक्रमण नियन्त्रणका लागि बाध्य भएर निर्णय लिनु परेको केजरीवालले बताएका छन्।
लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उनले बताएका छन्। लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया