• ६ साउन २०८३, बुधबार
  • २:२८ बिहान

 सरेन्द्र पाण्डेले ओलीलाई दिए अर्को स्पष्टीकरण पत्र

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०६:०९

काठमाडौँ :एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले दोस्रोपटक प्रष्टीकरण पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्।

ओलीले पार्टी हित विपरीत काम गरेको भन्दै सोमबार दोस्रोपटक २४ घण्टाभित्र जवाफ दिन भन्दै उनलाई प्रष्टीकरण सोधेका थिए।

Kamana Sewa

जवाफमा पाण्डेले ओलीले कंगारु अदालतको अभ्यास गरे

Classic Tech Desktop

को, पार्टीलाई राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा असफल भएको प्रष्टीकरण पत्रमा उल्लेख गरेका छन्। यसअघि मंगलबार नै घनश्याम भुसालले पनि प्रष्टीकरण बुझाएका थिए।

नेता पाण्डेले बुझाएको नौ पृष्ठ लामो प्रष्टीकरण पत्र जस्ताको तस्तै:-

प्रतिकृया