झोक्किँदै देउवाले भने, ‘विपक्षी पार्टी भनेको सुन्नुभएन: उता जानुस्‘’
प्रकाशित मिति
२०७७ चैत्र १० गते, मंगलवार ०२:२८
विराटनगर :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफूहरुले हतार नगरेको बताएका छन्।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै देउवाले कांग्रेस विपक्षी पार्टी रहेको बताए। तर सत्ताको जिम्मेबारी आए नभाग्ने उनले बताए।

कांग्रेस कहिले सरकारमा जाने भन्ने प्रश्न सोधिएपछि देउवा रिसाए। झोक्किँदै उनले भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएनरु कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी ।’

त्यसो भए ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न गरिएपछि देउवाको आक्रोश झनै बढ्यो । रिसाउँदै सोफाबाट उठेर उनले फेरि भने ‘हत्तेरिका१ विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी‘विपक्षी पार्टी१ जानुस्।’
Related
Recent News
- सशस्त्र प्रहरी मुख्यालयमा आगलागी
- स्वास्थ्य समस्या आएपछि प्रदेश प्रमुखको सट्टा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन
- डेढ घण्टे ओलीको सम्बोधन:पार्टीलाई सफलतामा पुर्याएर मात्रै विश्राम लिन्छु
- राष्ट्रिय सभामा नयाँ रेकर्ड, समयमै विधेयक पारित हुन सकेन
- नेप्सेमा सामान्य सुधार, कारोबार ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी
- रविसँगको भेटपछि मोदीले भने– साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं
- रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
- सरकार पूर्वाग्रहको पोको भएको ओलीको आरोप, सम्पत्ति छानबिन आयोग अस्वीकार गर्ने चेतावनी
- महानगर यातायातले थप १२ वटा विद्युतीय बस सञ्चालनमा ल्यायो
- नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम
- प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी
- सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको श्रम संस्कृति पार्टीद्वारा विरोध




प्रतिकृया