खोप लगाएका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण
प्रकाशित मिति
२०७७ चैत्र १० गते, मंगलवार १२:५७

काठमाडौं : कोरोनाविरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
फागुन २३ गते खोप लगाएका वृद्धलाई कोरोनाभाइरस संक्रमण भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताए ।
उनलाई खोप लगाउनुअघि नै कोरोना संक्रमण भएको हुन सक्ने निर्देशक भण्डारीले बताए । संक्रमित वृद्ध पुरुषमा निमोनिया समेत दिएको छ । ‘खोप लगाएपछि इम्युनिटी विकास हुन एक महिना लाग्ने लाग्छ ।’
उनले भने, ‘खोप लगाएर जनस्वास्थ्यमा मापदण्ड पालना गर्नेहरूमा पनि संक्रमण हुन सक्छ ।’ सोमबार टेकु अस्पतालमा कोरोना परीक्षण गर्दा वृद्ध पुरुषमा कोरोना पुष्टि भएको हो ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया