• ९ असोज २०८३, शुक्रबार
  • ७ः२९ बेलुका

नेपालमा हुने तीन देशीय मैत्रिपूर्ण फुटबल प्रतियोगिता खेल्न आईपुग्यो बंगलादेश

प्रकाशित मिति

२०७७ चैत्र ५ गते, बिहीबार ०६:११

काठमाडौँ: तीन देशीय मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न बंगलादेशको टोली बिहीबार नेपाल आईपुगेको छ। प्रतियोगिता आगामी मंगलबारबाट सुरु हुँदै छ। पहिलो चरणमा प्रत्येकले हरेकसँग एक एक खेल खेल्नेछन्। समूहको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन्।

National Life

प्रतियोगितामा कीर्गिजस्तान पनि सहभागी छ। नेपालले मार्च २५ तारिखमा किर्गिजस्तान र मार्च २७ तारिखमा बंगलादेशसँग खेल्ने छ। फाइनल मार्च २९ तारिखमा हुने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया