• ११ असोज २०८३, आइतबार
  • ८ः३७ राती

अभिनेत्री खुशीको सुन्दर तस्बिर

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार ०४:२७

काठमाडौ : पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्री खुशी गढवीका तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ । पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवी जो एक मोडेल हुन्। खुशीको जन्म सन् १९९० मा भएको थियो।

National Life

अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ। उनको विदेशमा लाखौँको संख्यामा फ्यानहरु छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सामाजिक सञ्जालमा उनका धेरै चाहने वालाहरु छन् जो उनको नयाँ–नयाँ तस्बिर हेर्नको लागि उनलाई फलो गर्दछन ।

खुशी आफ्नो फिगर मेन्टेन गर्नको लागि जिममा घन्टौं पसिना बहाउने गर्छिन् । खुशीले थुप्रै पञ्जाबी गीतहरुमा काम गरेकी छिन् जसले युट्युबमा खुबै चर्चा पाईरहेको छ। खुशी अहिले मोडेलिंग गर्दैछिन् ।

 

 

प्रतिकृया