• ९ असोज २०८३, शुक्रबार
  • ३ः०० दिउँसो

तेक्वान्दोका नवीन श्रेष्ठ बने उत्कृष्ट प्रशिक्षक

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०८:१५

काठमाडौँस् तेक्वान्दोका प्रशिक्षक नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक भएका छन् ।

National Life

१३औं सागमा तेक्वान्दोबाट १२ वटा स्वर्ण जिताउन सफल प्रशिक्षक श्रेष्ठलाई १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।

१३ औं सागमा गल्फ खेलबाट २ वटा स्वर्ण जितेका गल्फर सुवास तामाङ वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन् भने राष्ट्रिय भलिबल टोली टिम अफ द इयर बनेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया