म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो
प्रकाशित मिति
२०७७ पुष १८ गते, शनिबार ०७:५०
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित दर्ता गरेको हो ।
युनाइटेडको जितमा एन्थोनी मार्शलले ४० औँ मिनेटमा र ब्रुनो फेर्नान्डेसले ६१ औ मिनेटमा पाएको पेनाल्टीमा मार्फत गोल गरे । एस्टन भिल्लाका लागि ५८ औँ मिनेटमा बेर्ट्रान्ड ट्राओरीले एक गोल फर्काए ।
जितसँगै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ ।
Recent News
- युवा विदेश पलायन रोक्न वर्षमा ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
प्रतिकृया