• ९ असोज २०८३, शुक्रबार
  • ३ः२७ दिउँसो

नेपालले विश्वकप लिग २ को दोस्रो सिरिज २०२१ मार्चमा खेल्ने

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०५:३९

काठमाडौं, नेपालले विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिज २०२१ मार्चमा खेल्ने भएको छ । नेपाल ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुनेछ ।

National Life

कोरोना महामारीका कारण स्थगित भएको विश्वकप लिग २ अन्तर्गत विभिन्न सिरिजको आईसीसीले नयाँ खेल तालिका प्रकाशित गरेको हो ।

नयाँ तालिका अनुसार यस्तै नेपालले २०२१ जुलाई स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज खेल्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया