• २ असोज २०८३, शुक्रबार
  • १२ः३१ दिउँसो

उपत्यकामा विहानैबाट बादल ,हिमपात र वर्षाको सम्भावना

प्रकाशित मिति

२०७७ मंसिर १२ गते, शुक्रबार १०:४७

काठमाडौं, १२ मंसिर । उपत्यकामा आज विहान बादल लागेको छ । घाम नलाग्दा चीसो बढेको छ । पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

महाशाखाका अनुसार प्रदेश नं १, २ बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागमा केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ

प्रतिकृया