• २ असोज २०८३, शुक्रबार
  • २ः४३ दिउँसो

गुल्मीमा जिप दुर्घटनामा पाँच जनाको मत्यु

प्रकाशित मिति

२०७७ मंसिर १२ गते, शुक्रबार १०:०८

गुल्मी, मंसिर १२ । गुल्मीको इस्मामा आज बिहान भएको जिप दुर्घटानामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

National Life

जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप दुर्घटनामा परेको हो ।

प्रतिकृया