आज २१ सय ११ कोरोनाबाट संक्रमित
प्रकाशित मिति
२०७७ कार्तिक २८ गते, शुक्रबार ०४:२९
काठमाडौं, २८ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २१ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ३५ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६८ हजार १ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Related
Recent News
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- विदेश पठाएका श्रमिकको अवस्था नियमित अनुगमन गर्न म्यानपावर कम्पनीलाई विभागको निर्देशन
- सुनको मूल्यमा भारी गिरावट, तोलामा १० हजार ५०० रुपैयाँ घट्यो
- कक्षा १२ को नतिजा सार्वजनिक
- दक्षिण कोरियामाथि मेक्सिकोको जित, लगातार दोस्रो विजयसँगै विश्वकपमा बलियो सुरुआत
- यस्तो छ आजको मौसम
- सीमा व्यवस्थापन र आर्थिक कूटनीतिलाई सरकारले प्राथमिकतामा राखेको छ : परराष्ट्रमन्त्री खनाल
- काठमाडौं महानगरले ११ महिनामा ४५ प्रतिशत बजेट खर्च गर्यो
- नेप्से ५.०६ अंकले घट्यो, ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार
- गण्डकी प्रदेशको बजेट खर्च सुस्त, ११ महिनामा ४० प्रतिशत मात्रै खर्च
Crime
Politics
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित




प्रतिकृया