अस्मिता र विशाल ‘यो धड्कन’ सार्वजनिक
प्रकाशित मिति
२०७७ कार्तिक २७ गते, बिहीबार ०५:५९
काठमाडौं, अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । गीतको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईले गरेका हुन् । भिडियोमा एलिजा गौतम र आशिसकुमारको अभिनय रहेको छ । भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको संगीत खेम सरु मगरको रहेको छ ।
एलेन मगरको छायाँकन, एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्मस्ले गरेको छ ।


Related
Recent News
- बाढी प्रभावित रसुवा–नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख पठाइने
- रसुवा बाढीको वितण्डा : ९ बैंक शाखामा क्षति, धेरै कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढीले विद्युत् गृह र प्रसारण संरचनामा ठूलो क्षति, आपूर्ति प्रभावित
- भोटेकोशी बाढीपछि उद्धार तीव्र पार्ने निर्णय, आठ हेलिकप्टर परिचालन
- भोटेकोशी–त्रिशूलीमा भीषण बाढी : पाँच जिल्लाका तटीय बस्तीलाई सुरक्षित रहन गृहमन्त्रीको आग्रह
- मेडिकल टिम बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उड्यो सेनाको हेलिकप्टर
- बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्यायो : सीडीओ
- रसुवा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए उच्चस्तरीय बैठक, उद्धारका लागि सबै हेलिकप्टर तयारी अवस्थामा
- भोटेकोसीको बाढी गल्छी आइपुग्यो
- रसुवाको बाढीपछि काठमाडौंमै रोकिए चार जिल्लातर्फ जाने सवारी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया