प्रभु बैंक लि. को QR Cash Withdrawal सेवा
प्रकाशित मिति
२०७७ कार्तिक २७ गते, बिहीबार ०२:५४
काठमाण्डौ,कार्तिक २७ । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै QR Code Scan गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो । यो सेवा बंैकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नकोचेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनुहुनेछ ।

बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

Related
Recent News
- भक्तपुरको रायो सागमा अत्यधिक विषादी, नष्ट गर्न निर्देशन
- संसद्को गरिमा जोगाउन सांसदको व्यवहार, भाषा र पोशाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम
- सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ
- काभ्रेमा बर्डफ्लुका कारण ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट
- कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते
- देशभर मनसुन सक्रिय, यस्तो छ आजको मौसम
- त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन
- कालो सिसाविरुद्ध अभियान : गृहमन्त्रीले भने,मेरो गाडीको पनि हटाउनुस्
- धम्कीपूर्ण अभिव्यक्तिपछि कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ




प्रतिकृया