अमेरिकामा प्रेमीसँग रमाउँदै वर्षा
प्रकाशित मिति
२०७७ कार्तिक २४ गते, सोमबार ०२:४१
काठमाडौं, नायिका वर्षा शिवाकोटी कोरोना भाइरसको महामारीका बीच दशैंको टीकापछि अमेरिका उडिन् । उनी अमेरिकामा रमाइरहेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
अमेरिकामा हुँदा उनले ब्याइफ्रेण्ड सविनजंग थापासँग भेटेका तस्वीरहरु पनि आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत शेयर गरेकी छिन् । त्यसो त वर्षाले यो सम्बन्धबारे अझैसम्म मुख खोलेकी छैनिन् ।

नेपालमा हुँदा वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिएको गसिपहरू चल्ने गर्थ्यो । पछिल्लो समय भने यी दुईको सम्बन्धमा तिक्तता आएको नजिकका फिल्मकर्मीहरु बताउँछन् ।

वर्षाले आफू कामले आएको र सोही क्रममा सविनसँग भेटेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरुले उनको प्रेम प्रसंगलाई फेरि एकपटक चर्चामा ल्याएको छ ।
Related
Recent News
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
- मौद्रिक नीतिका लागि बैंकर संघका २० भन्दा बढी सुझाव, गैरबैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने माग
- वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
- दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
Crime
Politics
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै




प्रतिकृया