बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो
प्रकाशित मिति
२०८३ भाद्र १६ गते, मंगलवार ०१:३४
१६ भदौ २०८३ काठमाडौं — रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा गोरखामा मृत अवस्थामा फेला परेका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको गोरखातर्फको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शव फेला परेपछि आवश्यक प्रक्रिया पूरा गरिएको छ। पोस्टमार्टमपछि परिवारले शर्माको शव बुझेका छन्।

भन्सार अधिकृत शर्मा हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। यसैबीच, गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा हालसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

Related
Recent News
- रसुवा बाढी प्रभावितको पुनर्स्थापनाका लागि कार्यदल गठन, २१ दिनभित्र प्रारम्भिक योजना बनाइने
- बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो
- बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
- बेत्रावतीको एउटै घरबाट २४ जनाको शव उत्खनन
- सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- रसुवा बाढी : ९८७ जनाको शव फेला, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन
- बाढीपहिरो पीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग
- नेशनल लाइफद्वारा रसुवाका बाढीपीडितलाई एक करोड ५१ लाख हस्तान्तरण
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया