• ११ असार २०८३, बिहीबार
  • ४:२३ बिहान

आज पनि बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०२:३२

काठमाडौं , नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९८ हजार २ सयमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको थियो ।

Kamana Sewa

यस्तै चाँदीको मूल्य तोलाको १२ सय ८५ कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनभन्दा १० रुपैयाँले बढी हो ।

Classic Tech Desktop

 

प्रतिकृया