थप तीन कोरोना संक्रमितको मृत्यु
प्रकाशित मिति
२०७७ कार्तिक २४ गते, सोमबार १२:०२
unsf]6, !* sflQsM
zj Joj:yfkg
sf]/f]gf ;ªqmldt afun'ª gu/kflnsf# sf ^^ jifL{o k'?ifsf] wf}nflul/ c:ktfndf pkrf/sf qmddf dªunaf/ d[To' ePkl5 zj sflnu08sL lsgf/sf] lg/o3f6df Joj:yfkg ub}{ g]kfnL ;]gf . tl:a/ M v]d/fh uf}td÷ /f;;
मोरङ, कोभिड अस्पताल मोरङमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको आज बिहान मृत्यु भएको छ भने र एक जनाको आइतबार राति मृत्यु भएको हो।
झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा,उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षणमा आज बिहान मृत्यु भएको हो। त्यस्तै, सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा आईतबार राती मृत्यु भएको हो ।





प्रतिकृया