मुड बनाउनैको लागि दैनिक बारमा पुग्ने यो जिराफ
प्रकाशित मिति
२०७७ कार्तिक २४ गते, सोमबार १२:०७
आजसम्म मानिसहरु प्राय बियर बारमा गएको देखेका र सुनेका छौ । तर, मानिसमात्र होइन् एक जनावर पनि दैनिक जंगलबाट बारमा पुग्छन् । पर्डी नामको एक जिराफ यस्तो छ । यो जिराफ जोहांसबर्गको लायन पार्कमा बस्छ ।
यो जिराफलाई बीयर बार यति मन पर्छ कि जिराफ दैनिक रुपमा आफ्नो मुड बनाउँन पुग्नेगर्छ । जिराफ सबैभन्दा पहिला बार पुगरे आफ्नो खाने र पिउने चीज हेर्छ । जिराफको यस्तो क्रियाकलाप देखेर आएका पाहुनाहरु पनि आश्चर्यमा पर्छन् ।

यस जिराफ दैनिक बारमा आउने भएकाले जिराफलाई हेर्न आउने पाहुनाको सख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । जसको कारण बारका मालिक पनि २० फिट लामो जिराफको पर्खाइमा हुन्छन् । जिराफले खाना खानु भन्दा अगाडी बीयर पिएर मात्र खाना खान्छ । मालिक आफैले जिराफलाई बीयर पिलाएर खाना तयार गर्छन् । एजेन्सी

Related
Recent News
- उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
- बाढीले ४ जलविद्युत् आयोजना क्षतिग्रस्त, बैंकहरूको साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा
- बाढीले बीमा क्षेत्रमा ठूलो धक्का, ५८३ बीमालेखबाट साढे २५ अर्बको दाबी
- नेप्से ९.२४ अंकले बढ्यो, हाइड्रो र निर्जीवन बीमा समूहमा आकर्षण
- निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी २.४८ प्रतिशतले घट्यो, राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा
- काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै पहिचान, ४६ शव गोकर्णको जङ्गलमा व्यवस्थापन
- रसुवा बाढी प्रभावितको पुनर्स्थापनाका लागि कार्यदल गठन, २१ दिनभित्र प्रारम्भिक योजना बनाइने
- बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो
- बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया