• ९ असोज २०८३, शुक्रबार
  • ३ः३६ दिउँसो

च्याम्पियन्स लिगमा क्रासनोडार विरुद्ध चेल्सीको जित

प्रकाशित मिति

२०७७ कार्तिक १३ गते, बिहीबार ०५:२७

एजेन्सी, च्याम्पियन्स लिगको समूह ुईु अन्तर्गत गए राति भएको खेलमा इङ्लिस क्लब चेल्सीले रसियन क्लब क्रासनोडारलाई ०(४ को नतिजामा पराजित गरेको छ।

National Life

क्रासनोडारको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन चार फरक गोलकर्ताले गोल गरे। खेलको सुरुआतदेखि नै घरेलु टोलीको रक्षापंक्तिमाथि हाबी बनेको चेल्सीले ३७औं मिनेटमा अग्रता लिएको थियो।

त्यसअघि १४औं मिनेटमा जर्जिन्हो पेनाल्टीमा चुक्दा चेल्सीले अग्रता लिने मौका गुमाएको थियो। तर, काइ हाभर्ट्जको पासलाई पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा कालुम हडसन ओडोईले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया