• ११ असोज २०८३, आइतबार
  • ६ः३२ बिहान

अफगानिस्तानमा बम बिस्फोट हुदा मा ५ जनाको ज्यान गयो

प्रकाशित मिति

२०७७ कार्तिक १३ गते, बिहीबार ०५:३८

काबुल, अफगानिस्तानको उत्तरपूर्वी कुन्दुज प्रान्तमा एक बम विस्फोटमा ५ तालिबानी लडाकुको मृत्यु भएको छ।

National Life

तरनाब इलाकामा भएको एक बम विस्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित ५ जना तालिबानी लडाकु मारिएको अफगान सेनाद्वारा जारी एक विज्ञप्तिमा जनाइउको छ। यससँगै उक्त घटनामा अन्य ५ घाइते भएका छन्।

प्रतिकृया