• ५ साउन २०८३, मंगलबार
  • ५:११ बेलुका

उकालो लाग्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ आश्विन २५ गते, आईतवार ११:३२

काठमाडौं, आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ८ सय र चाँदी ४० रुपैयाँले बढेको हो ।

शुक्रबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार ८ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

चाँदी पनि आज ४० रुपैयाँले बढेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया