• ९ असोज २०८३, शुक्रबार
  • ५ः३५ बेलुका

राष्ट्रिय क्रिकेटर भण्डारी सवारी दुर्घटनामा घाइते

प्रकाशित मिति

२०७७ भाद्र २९ गते, सोमबार ०५:४७

काठमाडौँ, नेपाली क्रिकेट टोलीका सदस्य ललित भण्डारीसहित दुईजना दुर्घटनामा घाइते भएका छन्। आइतबार हिजो साँझ कञ्चनपुरमा भएको दुर्घटनामा भण्डारीसहित दुईजना घाइते भएका हुन्। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

National Life

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० मा बसोबासरत राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना दुर्घटनामा घाइते भएका कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया