• 12:37 am

दोलखाको लामाबगरमा ४.१ म्याग्निच्युटको भूकम्प धक्का

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार १०:५९

 

काठमाडौं । दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बिहान ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ । यो २०७२ सालकै भुकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

प्रतिकृया