क्यानडा र अमेरिकाको सीमा थप एक महिना बन्द
प्रकाशित मिति
२०७७ बैशाख ७ गते, आईतवार ०८:४२
काठमाडौं । बिश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नरोकिएपछि अमेरिका र क्यानडाको सीमा अरू एक महिना बन्द हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत्र ६ गतेदेखि बन्द अमेरिका र क्यानडाको सीमानाका अरू ३० दिन बन्द गर्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जनाएका छन् ।
अत्यावश्यक सेवा प्रदायक व्यक्ति तथा ढुवानी सेवा भने पूर्ववत अवस्थामै सञ्चालन हुनेछ । अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाजहरु भने सीमा नाका बन्द हुँदा पनि रोकिएका छैनन् ।

अमेरिकाले आन्तरिक तथा बाह्य यात्रा प्रतिबन्ध जुन ३० सम्म लम्ब्याउने घोषणा गरेलगत्तै क्यानडाले पनि थप ३० दिनलाई सीमा बन्द गर्ने निर्णय गरेको हो ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया