उपत्यकाभित्रका छ वटा भाटभटेनी स्टोर खुल्ने
प्रकाशित मिति
२०७७ बैशाख ५ गते, शुक्रबार ०८:३६
काठमाडौं। भाटभटेनी सुपरमार्केटले आजबाट काठमाण्डौ उपत्यकाका ६ स्टोर खुला गरेको छ । लकडाउनको कारणले बन्द रहेका स्टोरहरु शुक्रबारबाट खुल्ने निर्णय गरेको थियो । भाटभटेनी सुपरमार्केटले उपत्यकामा छ वटा स्टोरहरु सामाजिक दुरी कायम गराएर व्यवस्थित बनाई खुलाएको हो ।

सुपरमार्केटका अनसार उपत्यकाबाहिर ७ वटा स्टोरहरु खुल्लै छन् । आजबाट उपत्यकाभित्रका ६ वटा स्टोर खुलेका छन् । सुपरमार्केटले ग्राहकहरको दैनिक उपभोग्य बस्तुको आवश्यकतालाइ मध्यनजर गर्दै सुपरमार्केट स्तोरहरु खोल्ने निर्णय गरेको हो। शुक्रबार उपत्यकाका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला छन् ।
लकडाउनका कारण अहिले भाटभटेनीले होम डेलिभरीको सुविधा प्रदान गर्दे आएको थियो। शुक्रबारदेखि भने बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ। एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने छ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया