• २१ भदौ २०८३, आइतबार
  • १ः४२ दिउँसो

राहतका नाउँमा कुहिएको चामल

प्रकाशित मिति

२०७६ चैत्र २९ गते, शनिबार १०:४९

काठमाडौं । राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् ।

National Life

नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो ।रातहको चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटअगाडि लगेर छरिदिएको आजको अन्नपूर्ण पोष्ट्ले खवर छापेको छ । अन्नपूर्ण पोष्ट्बाट साहाभार

प्रतिकृया