• २१ भदौ २०८३, आइतबार
  • ३ः३६ दिउँसो

स्कुटर दुर्घटनामा एकको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०१:०२

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका–५ स्थित सडकमा ना.५२ प ३९८६ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ५२ वर्षीय टक बहादुर गुरुङको मृत्यु भएको छ ।

National Life

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया