मेस्सीले कोरोना बिरामीलाई उपचार गर्न एक मिलियन यूरो सहयोग
प्रकाशित मिति
२०७६ चैत्र २५ गते, मंगलवार ०८:४८

एजेन्सी – चर्चित फुटबलर लियोनेल मेस्सीले कोरोना भाइरसका बिरामीको उपचारका लागि एक मिलियन युरो सहयोग गरेका छन् ।
स्पेनको बार्सिलोनास्थित अस्पताललाई कोरोना भाइरसका बिरामीको उपचारका लागि अर्जेन्टाइन फुटलर खेलाडी मेस्सीले एक मिलियन यूरो सहयोग गरेका हुन् ।
अनलाइन गोल डटकमका अनुसार कोरोनाको चपेटमा परेको स्पेनको बार्सिलोनास्थित एउटा पब्लिक अस्पतालका लागि मेसीले उक्त रकम दिएका हुन् । मेसीले एक मिलियन यूरो सहयोग गरेको उक्त अस्पतालले आफ्नो फेसबुक र ट्विटर पेजमार्फत जानकारी दिएका छन् ।

मेसीसँगै उनी तथा बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले पनि एक मिलियन युरो बराबरको रकम अस्पताललाई स्वास्थ्य सामाग्री खरिदका लागि प्रदान गरेका छ । त्यसैगरी पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसले पनि लिस्बन र पोर्टो्स्थित दुई अस्पतालका लागि एक मिलियन युरो प्रदान गरेको हो।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया