• २२ भदौ २०८३, सोमबार
  • १२ः५९ राती

अस्पतालले भर्ना नलिदा एक बिरामीको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०३:१५

विराटनगर, विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ ।

National Life

आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।

अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ घण्टामै अस्पतालले मृत घोषणा ग¥यो ।

Classic Tech Desktop

प्रतिकृया