• २ असोज २०८३, शुक्रबार
  • ४ः१६ बेलुका

कोभिड–१९: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार ०५:४३

एजेन्सी, विश्व स्वास्थ्य संगठनद्वारा ‘विश्वप्यापी महामारी’ नाम दिइएको कोरोना अर्थात कोभिड–१९ को संक्रमण विश्वप्यापीरुपमा फैलिएको छ । चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन।

National Life

अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ। हाल सम्म विश्वभर १ लाख ६९ हजार ४ सय ३२ जना कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको छ भने ६ हजार ५ सय १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ भन्ने अद्यावधिक तथा आधिकारिक तथ्याङ्क बीबीसीले सार्वजनिक गरेको छ ।कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च १६) : यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ भनी उल्लेख समेत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु

 

 

प्रतिकृया