• २ असोज २०८३, शुक्रबार
  • ६ः५६ बेलुका

टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०४:५५

एजेन्सी, विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । कोरोना भाईरसको महामारीका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको हो ।

National Life

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्द गरेको छ । सो खेल मार्च १५ मा लखनउ र मार्च १८ मा कोलकतामा हुने तय भएको थियो ।

बीसीसीआईले अर्को सूचना जारी नभएसम्मका लागि सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगित गरेको छ । रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगित गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया