• २० असार २०८३, शनिबार
  • ५:२६ बेलुका

गुल्मीमा एक जना मृत फेला

प्रकाशित मिति

२०७६ फाल्गुन १९ गते, सोमबार ०२:२५

गुल्मी, गुल्मीको धुर्कोटमा एक जना मृत फेला परेका छन् । धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुष व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको छ ।

Kamana Sewa

प्रतिकृया