• २० असार २०८३, शनिबार
  • ५:२७ बेलुका

सोमबारको सुन चाँदीको मूल्य

प्रकाशित मिति

२०७६ फाल्गुन १९ गते, सोमबार १२:२३

काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । आइतबार तोलाको ७८ हजारमा कारोबार भएको सुन आज पनि सोही मूल्य कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बजारमा तेजावी सुन तोलाको ७७ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी तोलामा आज ८६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया