• २१ भदौ २०८३, आइतबार
  • २ः३६ दिउँसो

दुलाह दुलहिको भेषमा सजिएका प्रियंका र आयुष्मान

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार ०२:३०

काठमाडौं, अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शुक्रबार विवाह गरेका छन् । बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी विवाह गरिसकेका उनीहरुले शुक्रबार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् ।

National Life

उनीहरूको विवाह बुढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा भएको थियो । विवाहमा दुलाह दुलहिको भेषमा सजिएका प्रियंका र आयुष्मानलाई निकै खुशी र आकर्षक देखिएका थिए ।

Classic Tech Desktop

 

 

प्रतिकृया