ओखलढुंगामा आफैले काटेको रुखले किचेर दुई जनाको ज्यान गयो
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार ०९:०१
ओखलढुंगाको मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रागादीप खिम्ली सैमलका अन्दाजी ५८ वर्षीय राजकुमार राई र ४० वर्षीय अम्बर बिक रहेको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिए ।

शनिबार दिउसो राजकुमार राईको घर बनाउन रुख काट्ने क्रममा सोही रुखले किचेर उनीहरुको ज्यान गएको प्रमुख राईले बताए । मृत्यु हुने राई घरधनी हुन् भने बिक उनका सहयोगी हुन् । उनीहरुले काट्दै गरेको रुखले कान्लामुनी रहेको बस्तु गोठलाई किच्ने भएपछि त्यसलाई बचाउन डोरी लगाएर तान्ने क्रममा रुखले किचेको राईको भनाइ छ ।
राजकुमार र अम्बर बिकले डोरी लागएर रुख तनेको र अर्का एकजनाले फेदमा काट्दै गरेको रुख लडेर उनीहरु भएकै स्थानमा आएपछि भाग्दा भाग्दै किचेको बताइएको छ ।

Related
Recent News
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
- सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
- नबिल बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश
- बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया