• २६ भदौ २०८३, शुक्रबार
  • ६ः१४ बिहान

पोखरामा मिनीबस दुर्घटना भएपछि…

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार ०२:५७

पोखरा, पोखरामा मिनि बस दुर्घटना भएको छ । पोखरा आउदै गरेको बस पोखरा १८ नयाँ गाउँमा दुर्घटनामा भएको हो । दुर्घटनामा परी केही व्यक्ति घाइते भएका छन् ।

National Life

घाईतहरुको उद्धार गरी अस्पतालमा उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबै घाईतेको आवस्था खतरामुक्त छ रहेको छ भने घाइतेको विवारण आउन बाँकी छ ।

प्रतिकृया