• २५ भदौ २०८३, बिहीबार
  • ९ः५० राती

इस्टर्न रिजन टी–२० : नेपाललाई १५५ रनको लक्ष्य

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार ०२:३३

काठमाडौं, एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियाबाट जितका लागि १५५ रनको लक्ष्य पाएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

National Life

मलेसिया विरुद्ध ३ विकेट लिएपछि राष्ट्रिय टिमका लागि सन्दीपको विकेट संख्या ३१ पुगेको छ । अरु ७१ विकेट उनले विश्वका विभिन्न फ्रेन्चाइज टी२० लिगमा लिएका थिए । यस्तै करण केसीले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

प्रतिकृया