अमेरिका–भारतबीच तीन अर्ब अमेरिकी डलरको रक्षा सम्झौता हुने
प्रकाशित मिति
२०७६ फाल्गुन १२ गते, सोमबार ०६:२०
एजेन्सी, भारतको दुई दिने भ्रमणका रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग तीन अर्ब अमेरिकी डलर अर्थात तीन खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको रक्षा सम्झौता गर्ने बताएका छन् ।

विश्वकै सबभन्दा ठूलो मोटेरा स्टेडियममा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले मंगलबार प्रतिनिधिहरुले तीन बिलियन अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गरेको र त्यो जुन बिलकुल सैन्य हेलिकोप्टर र अन्य भारतीय सेनाका लागि उपकरणहरुसँग सम्बन्धित हुने बताए । उनले भारतलाई विश्वकै उत्कृष्ट र निकै भयानक सैन्य उपकरण प्रदान गर्न लागिएको समेत उल्लेख गरे ।
अमेरिकाले भारतसँग ‘ब्रिलियन्ट ट्रेड डिल’ मा हस्ताक्षर गर्न लागेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री मोदी एक अब्बल वार्ताकार भएको बताए ।

Related
Recent News
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया