सरकारले गर्यो नि : शुल्क बिमा घोषणा
प्रकाशित मिति
२०७६ फाल्गुन ११ गते, आईतवार ११:१५
काठमाडौं । सरकारले निरपेक्ष गरिबीको रेखा मुनि रहेका साढे १६ लाख गरिब परिवारको बिमा गरिदिने भएको छ । बिमाको दायरा बढाउन सरकारले ती परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।
बिमाको दायरा बढाउन सरकारले यसअघि २५ सयमा वार्षिक १ लाखको स्वास्थ्य बिमा गर्ने योजना कार्यान्वयनमा ल्याएको दाबी उनले गरे । सोहीकारण अहिले बिमाको पहुँच २२ प्रतिशत पुगेको दाबी गरे ।
राष्ट्रिय बिमा संस्थानको ५३ वार्षिकोत्सवमा मन्त्री खतिवडाले चरम गरिबिमा रहेका परिवारको स्वास्थ्य जोखिम कम गर्न सरकारले निःशुल्क बिमा गर्ने घोषणा गरे ।
सकारले बिमा गर्न सक्नेको योगदान बढाउने उद्देश्यले प्रिमियम २५ सयबाट ३५ सय बनाएको र बिमा रकम २ लाख पुर्याएको उनले बताए ।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया