आदर्श आजादका उत्कृष्ट विद्यार्थी पुरस्कृत
प्रकाशित मिति
२०७६ फाल्गुन ८ गते, बिहीबार ०६:३८
भक्तपुर, भक्तपुरको भेलेखुलेस्थित आदर्श आजाद माविको ६० औं र आदर्श आजाद कलेजको ११ औ वार्षिकोत्सव विहीबार सम्पन्न भयो । कार्यक्रममा स्कुल र कलेज दुवैका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले कक्षागत तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका हुन् । कार्यक्रममा विजुक्छेले शिक्षा श्रमसँंग जोडेनुपर्नेमा जोड दिए । उनले यही कारण नेपालको शिक्षा काम नलाग्ने भएको बताए ।
कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धब सुजखू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवाँं, विद्यालय कलेजका प्राचार्य श्रीकृष्ण किसी, ख्वप कलेज अफ इन्जिनियरिंगका प्राचार्य ईन्जिनियर सुजन दुवाल, बासु मावि कलेजकी प्राचार्य अम्विका न्याइच्वाईलगायतले पनि आआफनो धारणा राखेका थिए ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया