• २२ भदौ २०८३, सोमबार
  • १ः१४ राती

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ११:००

सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति नम्बर नखुलेको मोटरसाइकलकको ठक्करबाट गम्भीर घाइते भएका सिराहाकै सितापुर बस्ने ६० वर्षिय शिव नारायण यादवको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

National Life

मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी सितापुरले जनाएको छ ।

प्रतिकृया